एसएलसीमा ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण २०६७ आषाढ १८, शुक्रवार
एसएलसी परीक्षामा २ लाख ४७ हजार ६ सय ८९ जना पास भएका छन्। यो ६४.३१ प्रतिशत हो। गत वर्ष एसएलसी उत्तीर्ण हुने प्रतिशत
६८.४७ थियो। यस वर्ष कम प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी अंश
अभिनेत्री मनिषा कोइरालाको बैवाहिक कार्यक्रम हुँदै२०६७ आषाढ ५, शनिवार
चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला र यूवा व्यबसायी सम्राट दाहाल बिवाह
बन्धनमा बाँधिएका छन्। काठमाडौंको गोकर्णस्थित रिसोर्टमा कोइराला र
दाहालबीचको बैबाहिक कार्यक्रम जारी छ। बाँकी अंश
मेरी वास्सैले मनायो संविधानको शोक २०६७ ज्येष्ठ १३, विहीवार
मेरी वास्सैका हास्य कलाकारद्धय केदार घिमीरे माग्नेबुढा र सीताराम
कट्टेल धुर्मुशले तोकीएको समयमा संविधान नवन्ने निश्चीत भएपछि कपाल दारी
खौरी संविधानको शोक मनाएका छन । बाँकी अंश
प्रदर्शनको क्रममा लोडसेडिङ २०६७ ज्येष्ठ ८, शनिवार
लोडसेडिङका
कारण एक दम्पतीले भोग्नुपरेको विकराल घटनालाई प्रमुख विषय बनाई नयाँ
निर्देशक जमिर श्रेष्ठले लोडसेडिङ नामक थि्रलर फिल्म निर्माण गरेका छन् । बाँकी अंश
प्रवाशी समाचार
कुवेतमा नेपाली युवती पक्राउ२०६७ आषाढ ५, शनिवार
१७ जून २०१० को कुवेत टाइम्स दैनिकका अनुसार, कुवेतको सावा अल-सालेमस्थित
एक नेपाली घरेलु महिला कामदारले आफै कार्यरत कुवेतीको घरमा अवैध यौन
सम्बन्ध कायम गरी शिशु जन्माएकी र उनले बाँकी अंश
किरात राइ यायोक्खा शाखा दोहा कतारले आफ्नो महान चाड "साकेला उभौलि" भब्य रुपमा मनायो२०६७ ज्येष्ठ ३०, आइतवार
शुक्रबार, जुन ११, २०१० का दिन
दोहाको ढाका रेस्टुरेन्टको सभाहलमा किरात राइ यायोक्खा शाखा दोहा कतारले
आफ्नो महान चाड 'साकेला उभौलि' धुमधामका साथ सम्पन्न गर्यो । किराया शाखा
दोहाका सभापति चन्द्र सेर राइको सभापतित्वमा सम्पन्न उक्त कर्यक्रममा
उपाधक्ष ॐइराज राइले उपस्तिथ सम्पुर्ण सबैलाई स्वागत मन्तब्य राखेका थिए । बाँकी अंश
अनेसास केन्द्रिय समितिको कार्यकारी बोर्डका लागि हुने निर्वाचनका लागि हार्दिक अपिल
आदरणीय सँस्थापक ज्यूहरू, आजीवन सदस्य ज्यूहरू, तथा साहित्यप्रेमी सम्पूर्ण साथीहरू
नेपाली भाषाको हक हितलाई सुरक्षा गर्दै, नेपाली कला, सँस्कृतिको पहिचान विश्वका कुनै पनि भौगोलिक सिमाबाट टाढा नराखेर हर तरहले यसको विकास र प्रवर्द्धनका लागि लडिरहनु भएका सम्पूर्ण सहित्यप्रेमीहरूलाई पुनः एक पटक साहित्यक नमस्कार गर्न चहान्छु ।
Microsoft Office 2010२०६७ आषाढ २, बुधवारOn June 15, 2010 Microsoft Corp. announced the worldwide availability of Microsoft Office 2010, Microsoft Visio 2010 and Microsoft Project 2010 in Nepal at about the same time as the rest of the world. बाँकी अंश
मेरो पुनर्जन्म हुँदैछ - नायक दिलिप रायमाझी दर्पणछायाँ चलचित्रबाट नेपाली चलचित्रको दुनियाँमा छाएका नायक दिलिप
रायमाझीले पछिल्लो समयमा राम्रो चलचित्रमा अभिनय नगरेको गुनासो आएको छ ।
तर अहिले भने उनका हातमा राम्रा चलचित्र आएका छन् । यहि बिषयमा आधारित
रहेर सुव्रत आचार्यले गरेको यो छोटो कुराकानी - बाँकी अंश