ABC Samachar नेपाली English Today: 2010-09-07
Home News Sports Entertainment Literature Interview Photos Videos Contact Us Advertise With Us Send Us News
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
Global Nepali
किरात राइ यायोक्खा शाखा दोहा कतारले आफ्नो महान चाड "साकेला उभौलि" भब्य रुपमा मनायो
ए बि सि समाचार डट् कम् सम्वाददाता   (13th June 2010, Sunday) text size increase   text size decrease   Print    rss

शुक्रबार, जुन ११, २०१० का दिन दोहाको ढाका रेस्टुरेन्टको सभाहलमा किरात राइ यायोक्खा शाखा दोहा कतारले आफ्नो महान चाड 'साकेला उभौलि' धुमधामका साथ सम्पन्न गर्‍यो । किराया शाखा दोहाका सभापति चन्द्र सेर राइको सभापतित्वमा सम्पन्न उक्त कर्यक्रममा उपाधक्ष ॐइराज राइले उपस्तिथ सम्पुर्ण सबैलाई स्वागत मन्तब्य राखेका थिए । किराया शाखा दोहाका सल्हाकार जनक बाम्बुले राइले साकेला उभौलीको बारेमा प्रकाश पार्दै- 'मानव सभ्यताको सुरु संगै किरात राइ हरुले भुमीको पुजा गर्दै आफ्नो पुर्खाहरुलाई सम्झिनको लागि यो चाड मनाउदै आएको बताए ।'
kirat

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासङ्ह् दोहा कतारका अध्यक्ष अमृत गुरुङले शुभकामना मन्तब्य दिदै, 'इतिहासको त्यो एकात्मक शासन प्रणाली हामी जनजातीहरुको निमित्त बिभेदिकरणको निति थियो भन्दै अब राज्यको हरेक तह र तप्कामा आदिबासी जनजातीहरुको समानुपातिक सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।' बिशेष अतिथी नेपाल प्रबासी आदिबासी जनजाती महासङ्ह दोहा कतारका प्रमुख सल्हाकार दिलकिरण खजुम र अतिथिहरुमा नेपाल प्रबासी तमाङ समाज कतारका अध्यक्ष शङ्ख लाल तामाङ, नेपाल प्रबासी मगर सङ् कतारका अध्यक्ष देब राना मगर, थारु कलयाण कारिणि सभा दोहा च्यप्टरका अध्यक्ष बिद्या नन्द चौधरी, याक्थुङ चुमलुङ कतारका सचिब जय कुमार लिम्बु, नेपाल दराइ समाज कतारका प्रमुख सल्हाकार देब नरायाण दराइ, खोटाङ सेवा समाज एकिक्रितका अध्यक्ष राम गुरुङ, उदयपुर प्रवासी सेवा समाज कतारका अध्यक्ष राम सुयल, खोटाङ हलेशी बचत सहकारी कतारका सचिब उमेश असफल, सुनसरी स्रिजनशिल परिवार कतारका अध्यक्ष बाबुराम दाहाल्, भोजपुर सेवा समाज कतारका सचिब राजेन्द्र राइ र नेपाल एयरलाइन्स कतारका मेनेजर एन। बि। राइ, सिटी सेन्टर दोहाका एलएचएच सेक्सन मेनेजर निर्वाचन राइ लगयत अर्जुनदेव राइ र रविन राइ सबैले मन्तब्य राखेका थिए । 
कार्यक्रम शाखाका सचिब धीरज राइ चाम्लिङले सन्चालन गरेका थिए र उक्त कार्यक्रममा गायक चित्र राइको आधुनिक तथा पप 'दुइमुटु' एल्बम प्रमुख अतिथी गुरुङद्वारा बिमोचन गरिएको थियो । कार्यक्रमको अन्तमा सास्क्रितिक टोलीले साकेला नाच प्रस्तुत गरेका थिए । अत्यन्त मानोरन्जनात्मक साकेला नाचले उपस्तिथ सबैलाई नाच्न वाध्य बनाएको थियो । 

 धीरज राइ चाम्लिङ, दोहा,

Rating: 0.0/5 (0 votes cast)

 Comment       Tell A Friend
More Global Nepali
कुवेतमा नेपाली युवती पक्राउ - 19th June 2010, Saturday
१७ जून २०१० को कुवेत टाइम्स दैनिकका अनुसार, कुवेतको सावा अल-सालेमस्थित एक नेपाली घरेलु महिला कामदारले आफै कार्यरत कुवेतीको घरमा अवैध यौन सम्बन्ध कायम गरी शिशु जन्माएकी  र उनले Read More
साहित्य श्रिंखलाको दशौ कार्यक्रम टोकियोको एभरेस्ट सभाहलमा सम्पन्न - 13th June 2010, Sunday
टोकियो, १३ जुन, आइतबार, प्रकाश पौडेल माइला - अन्तरास्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित त्रैमासिक साहित्यिक कार्यक्रम अन्तर्गत साहित्य श्रीन्खलाको दशौ कार्यक्रम टोकियोको एभरेस्ट सभाहलमा सम्पन्न भयो । Read More
कुवेतमा राजेन्द्र बिरहीको एकल प्रस्तुती सफलतापूर्वक सम्पन्न - 12th June 2010, Saturday
मानिसले जब यस धर्तिमा पाईला टेक्छ उसले आफ्नो संस्कृति र सामाजिक परिवेशलाई सौगात स्वरुप अंगाली सकेको हुन्छ । ऊ जहाँ जान्छ आफ्नो धर्म, संस्कृती, अस्तित्व र लैंगिक पहिचान साथमै लिएर गएको हुन्छ । Read More
नेपाली क्रीकेटका उपकप्तान ज्ञानेन्द्र मल्लकी आमालाई नेपाल पठाउन नेपाली दूताबास कुवेतमा निबेदन - 08th June 2010, Tuesday
 बिगत दुई बर्ष देखी कुवेतमा गैरकानुनी रुपमा कार्यरत क्रीकेट उपकप्तान ज्ञानेन्द्र माल्लकी  आमालाई नेपाल पठाउन नेपाली दूताबास कुवेतमा निबेदन दर्ता भएको छ । बैदेशीक रोजगारिको लागि ४ बर्ष पहिला कुवेत आएकि ज्ञानेद्र मल्लकी आमा श्रीमती माया मल्ल बिगत २ बर्ष देखी कुवेतमा गैरकानुनी रुपमा कार्यरत छन । Read More
अमेरिकाको ह्युस्टन शहरमा भएको चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन चौध बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न - 31st May 2010, Monday
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अमेरिका र क्यानडाको आह्वानमा अमेरिकाको टेक्सासको ह्युस्टन शहरमा भएको चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन चौध बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। Read More
कुवैतमा ४५ दिन भित्र तीन नेपाली महिलाले आत्महत्या गरे - 24th May 2010, Monday
पच्चिस हजार भन्दा धेरै घरेलु महिला कामदारहरु पेशारत रहेको कुवैत नगरीमा ४५ दिनको अवधि भित्र तीन नेपाली चेलीले आत्महत्या गरेका छन् । Read More
मोरङ्ग सुनसरी कतारको वैठक सम्पन्न - 18th May 2010, Tuesday
कतार १५ मई -  मोरङ्ग सुनसरी प्रवासी सेवा समिति कतारको हिजो १४ मईमा वसेको
नियमित वैठकले संस्थाको संरक्षक तथा सल्लाहकार समितिको गठन गर्नुका साथै एम्वुलेन्स
सेवा संचालन गर्ने निर्णय गरेकॊ छ । Read More
नेपाली लोकतान्त्रिक मञ्च ईटली, रोमको क्षेत्रीय भेला सम्पन्न - 14th May 2010, Friday
यहि मे ९ तारिखका दिन एनडीएफ ईटलीका केन्द्रीय तदर्थ कमिटीका अध्यक्ष ज्ञानुप्रसाद लमिछानेको प्रमुख आतिथ्य मा ११ सदस्यीय निर्माण कमिटी गठन गरि सम्पन्न भएको छ। Read More
मलेसियाका कारागारमा २१ नेपाली - 14th May 2010, Friday
काठमाडौंको राप्ती मेनपावरमार्फत मलेसिया पुगेका २१ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरी कारागारमा राखेको छ । Read More
एमाले जापान प्रवास कमिटी को १७ औं अधिवेशन सम्पन्न - 08th May 2010, Saturday
एमाले जापान प्रवास कमिटी को १७ औं अधिवेशन जापान मा बसोबाश गर्ने लोकतन्त्रबादी  नेपाली हरु लाई लाई समेटने उदेश्य का साथ नेपाली लोकतान्त्रिक मञ्च जापान को गठन  गर्दै मे २ तारिख का दिन टोक्योको तोगोसी कोयन एभरेष्ट हलमा सम्पन्न भएको छ। Read More
फिनल्याण्डमा नबवर्षको कार्यक्रम सम्पन्न - 18th April 2010, Sunday
फिनल्याण्डमा छरिएर रहेका नेपालीबीच नव वर्ष २०६७ को सुभकामना आदान प्रदान सम्पन्न भएको छ। बिगतमा यहाँ रहेका सस्थाहरुले यस्ता कार्यक्रमहरुलाई अलग अलग ढंगले आयोजना गर्ने परिपाटीलाइ तोड्दै यसपटकको कार्यक्रम भने सयुक्तरुपमा आयोजना गरिएको थियो। Read More
दुबईका नेपाली कामदार आन्दोलनमा - 25th March 2010, Thursday
कामका लागि यहाँ आइपुगेका ३० नेपाली कामदारले तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। हड्तालमा उत्रेका कामदारले आफू नेपाल फर्किन पाउनुपर्ने मागसमेत राखेका छन्। उनीहरु यहाँको किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थलका कामदार हुन्। Read More
मलेशियामा रहेका प्रबासी नेपालीहरु द्वारा स्व.कोइराला प्रति भाबपुर्ण श्रद्धान्जली - 23rd March 2010, Tuesday
मलेशियामा रहेका प्रबासी नेपालीहरु द्वारा स्व.कोइराला प्रति भाबपुर्ण श्रद्धान्जली इतिहास पुरुष जननिर्बाचित द्वितीय प्रधानमन्त्री एबम लोकनायक स्व. गिरिजा प्रसाद कोइराला प्रति मलेशियामा रहेका प्रबासी नेपाली हरुले भाबपुर्ण श्रद्धान्जली ब्यक्त गरेका छन्|Read More
गिरिजा प्रसाद कोइरालाको दु:खद निधनमा नेपाली जनसम्पर्क समिति, अमेरिका द्वारा शोक ब्यक्त - 23rd March 2010, Tuesday
नेपाली कांग्रेसका सभापति आदरणीय गिरिजाप्रसाद कोइरालाको देहावसानको खबरबाट हामी अत्यन्तै मर्माहत भएका छौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर कोइरालाको देहावसानबाट सिङ्गो मुलुकलॆ नै अपुरणीय क्षति बेहोर्नु परेको छ । Read More
रुसको सांस्कृतिक राजधानीमा नेपाली पौभा प्रदर्शनी - 18th March 2010, Thursday
रुसको सांस्कृतिक राजधानी सेन्ट-पिटस्रबर्गस्थित राजकीक धार्मिक संग्रहालयमा गतः १० मार्च २०१० का दिन नेपाली कार्यवाहक राजदूत अच्युतभक्त पौडेलबाट नेपाली पौभा प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो । Read More
लेकहेड युनिभर्सिटीमा नेपाली प्रदर्शनी - 18th March 2010, Thursday
क्यानाडाको लेकहेड युनिभर्सिटीको अन्तराष्ट्रिय सप्ताहको उपलक्ष्यमा उक्त युनिभर्सिटीमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले नेपाली परम्परा र संस्कृति  झल्किने गरी प्रदर्शनी गरे। Read More
मलेसियामा अझै लेबी - 15th March 2010, Monday
काठमाडौ, वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली कामदारको मासिक तलबमा अझै रोजगारदाता  कम्पनीले 'लेबी' काटिरहेका छन् ।   Read More
धर्मेन्द्र झा र दिपक बिष्ट कोरिया आउने - 13th March 2010, Saturday
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र अन्तर्राष्ट्रिय तेक्वान्दोको क्षेत्रमा गरिमामय इतिहास लेख्न सफल नेपाली तेक्वान्दो खेलाडी दिपक विष्ट कोरिया आउने भएको छ । आगामी अप्रील ४ आईतवारका दिन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको दोस्रो अधिवेशनको अवसर पारी उक्त अधिवेशनको उदघाटनको पुनित अवसरलाई थप शोभायमान तुल्याउनको लागि वहांहरु आउने भएको हो । Read More
तमु समाज बहराइनको चौथो महाधिवेशन - 13th March 2010, Saturday
सन २००२ मा बहराइनमा स्थापना भएको यस तमु समाजले नेपाली क्लब बहराइनको सभा हलमा १२ मार्च २०१० मा दिन आफ्नो चौथौ महाधिवेशन सम्पन्न गरेको छ । नेपाली क्लब बहराइनमा दर्ता भएको यस समाजले बहराइनमा गुरुङ् जातीलाई मात्र नभएर सबै नेपालीहरुलाई आर्थिक तथा समाजिक सहयोग गरीरहेको छ Read More
राष्ट्रिय पर्व लोसार बेलायतमा मनाए - 04th March 2010, Thursday
यूके शेर्पा किदुगको आयोजनामा राष्ट्रिय पर्व ग्याल्पो लोसार च्यफो तकलो बाघ वर्ग २१३७ प्रमुख अतिथि राजदूत डा।सुरेशचन्द्र चालिसेको उपस्थितिमा अल्पर्टन कम्युनिटी स्कुलको प्राङ्गणमा सम्पन्न भएको शेर्पा किदुगले जनाएको छ । Read More
उन्नाइस नेपाली युवा अलपत्र, घर फर्कने चाहनामा - 23rd February 2010, Tuesday
वैदेशिक रोजगारीका सिलसिलामा कतार आएका १९ नेपाली यूवालाई एजेन्टले मोटो रकम असुलेर भने बमोजिमको काम र दाम नदिलाएपछि अलपत्र अवस्थामा नेपाली दुतावासको शरणमा आएका छन् । Read More
जापानमा ग्याल्वु ल्होसार भव्यताका साथ सम्पन्न - 23rd February 2010, Tuesday
जापानमा शेर्पा जातिहरूको महान चाड ग्याल्वु ल्होसार भव्यताका साथ सम्पन्न भएको छ । शेर्पा संघ जापानको आयोजनामा हिमालयन क्याफे रेष्टुरेन्ट हात्चोवोरी टोक्योमा शेर्पा जातिको महान पर्व ग्याल्वु ल्होसारको आयोजना गरिएको थियो । Read More
फेवा रेष्टुरेन्टमा भएको धरपकड पछि प्रवासी नेपाली संघको वैठक सम्पन्न - 16th February 2010, Tuesday
कोरियाली  नयाँवषको चाड सलनालको अवसर पारी प्रवासी नेपाली संघ दक्षिण कोरियाले सउल स्थित फेवा रेष्टुरेन्टमा  आयोजना गर्न लागेको चियापान तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रममा कोरियाली अध्यागमनका कर्मचारीहरु सुनियोजित रुपमा पूर्व सूचनानै नदिई,  विना इजाजत प्रवेश गरेर रेष्टुरेन्टलाईनै कब्जा गरी सम्पूर्ण नेपाली नागरिकलाई १ घण्टा सम्म वन्धक बनाएर संचार सम्पर्क समेत गर्न नदिएको तथा आफ्नो कुरा समेत राख्न नदिएकोले कोरिया सरकारले मानव अधिकारको घोर उल्लंघन गरेको भन्दै विभिन्न संघ सस्थाहरुले आपत्ती जनाएका छन् । Read More
यस्तो निर्णय गरेछ एनआरएन युकेले - 15th February 2010, Monday
गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको कार्यसमितिको चौंथो बैठक यहि फेब्रुअरी १३ मा रेडिङको नर्थवेष्ट कलेजमा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । Read More
यूके शेर्पा किदुगको चौथो सम्मेलन सम्पन्न - 08th February 2010, Monday
‘सम्पूर्ण शेर्पाको चाहना, एकीकृत समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ भेटघाट रेष्टुरेन्ट अल्डरशटमा २४ जनवरीमा युके शेर्पा किदुगको चौथो सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । Read More
बाल्टिमोरमा दुई साहित्यिक कृति विमोचित - 02nd February 2010, Tuesday
बाल्टिमोरमा आयोजित एक साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आइतवार आयोजना गरेको कार्यक्रममा च्याप्टरका कार्यकारी सदस्य तीर्थराज पाण्डेयबाट लिखित चिरायु उपन्यास र ११ वर्षीया बालिका पि्रया सुवेदीले लेखेको अंग्रेजी भाषाको बाल कथा सुपर गाल विमोचन गरिएको हो । Read More
बेल्जियममा शुभकामना आदानप्रदान कार्यक्रमको तयारी - 01st October 2008, Wednesday
नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आगामी अक्टोबर १२ तारिखका दिन बेल्जियमको राजधानी ब्रसेल्समा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको भएको छ। उक्त कार्यक्रममा राजधानी ब्रसेल्समा बसोबास गरिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ।
Read More
यति एसोसिएसन युकेको साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सकियो - 30th September 2008, Tuesday
विश्वकै पुरानो संस्थामध्येको एक नेपाली संस्था यति नेपाली एसोसिएसन युकेको ४७औं साधारणचसभा तथा २३औं कार्यसमितिको निर्वाचनले अध्यक्षमा पुनः चिरञ्जीवी ढकाललाई निर्वाचित गरेको छ। शनिबार सम्पन्न निर्वाचनमा ढकालको नेतृत्वमा यतिको नयाँ नेतृत्व चयन भएको हो ।
Read More
इराकमा नेपालीहरु सडकमा रात बिताउन वाध्य - 28th September 2008, Sunday
इराकको राजधानी बगदाद आसपासका ठूला होटल र कन्टेनरका छेउमा सैयौं नेपाली कामदारहरू लामो समयदेखि अलपत्र परेर दिनरात बिताइरहेका छन्। बगदादस्थित एउटा अड्डामा सुरक्षा अधिकारीका रूपमा काम गर्ने सुनसरीका कुमारजंग कार्कीका अनुसार त्यस्ता नेपालीहरूको स्थिति अत्यन्त नाजुक छ। "सबै गरेर कम्तीमा २०० नेपालीहरु त्यस्तो अवस्थामा छन्", उनले भने। Read More
प्रवासी श्रमिक मर्कामा - 25th September 2008, Thursday
कोरियाली कानून मंत्रालयले आज निकालेको विज्ञप्ति अनुसार कोरियामा रहेका बैधानिक वा अबैधानिक श्रमिक हरुलाई अहिले सम्म खाई पाई आएको सुबिधा हरुमा कटौती गर्ने कुरा खुलाएको छ । उक्त बिग्यप्ती अनुसार इ पि एस प्रणाली मा आएका हरुको परीक्षा पुनः लिएर पास भएको हरुलाई मात्र राखने र कोरिया आएर पनी फिरता गर्न सकने जनाएको छ । पाएर आएको तलब अर्थात पाउनु पर्ने मिनिमम ज्यला लाई (घटाउने) काटने धर-पकड सुरु गरे देखि अहिले सम्म को धर-पकड्मा १० हजार अबैधानिक पक्रिन सफल भएता पनी हाल रहेको अबैधानिक सख्या २ लाख ३० ह Read More
Total Global Nepali News : 32
Weekly Poll
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

Vote View Result
Old Poll Results
Quick Links Category
Main Page | About Us | Contact Us | Advertise With Us | Send Us News
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,473,824 times. Website Developed By: www.BestNepal.net