|
| राजेश हमाल र कोमल वली सदभावना राजदूत - 08th August 2010, Sunday |
| नायक राजेश हमाल र गायिका कोमल ओलीलाई एयर एम्बुलेन्स र खाद्य बैंकको स्थापनार्थ सदभावना राजदूत घोषणा गरिएको छ । Read More |
|
|
| मनीषाको बिहे गोकर्ण रिसोर्टमा - 12th June 2010, Saturday |
| आगामी ५ असारमा वैवाहिक सम्बन्धमा गाँसिन लागेकी अभिनेत्री मनीषा
कोइरालाको विवाह तयारी अन्तिम चरणमा पुगेको छ । वैवाहिक कार्यक्रमको
तालिका अनुसार ४ असारमा काठमाडौंको गोकर्ण रिसोर्टमा स्वयंवरको आयोजना
गरिनेछ । Read More |
|
|
| अन्जु र मनोजले अमेरिका यात्रा गर्ने - 27th May 2010, Thursday |
| गायिका अन्जु पन्त र उनका श्रीमान् तथा गायक मनोजकुमारले अमेरिकामा
सांगीतिक यात्रा गर्ने भएका छन् । चर्चित गायक गायिकाहरूका लागि संगीत
यात्राका लागि अमेरिका राम्रो गन्तव्य बन्ने गरेको छ । Read More |
|
|
| चलचित्रमा 'एके-४७' - 22nd May 2010, Saturday |
| अत्याधुनिक बन्दुक एके-४७ किन्न खर्च गरिने पैसा देसविकासमा लगाउने हो
भने विश्व धेरै विकसित हुने सन्देश बोकेर चलचित्र 'एके-४७' निर्माण भएको छ
। एके-४७ ले संसारमा विनाश मात्र गरेकाले त्यसैलाई संकेत गरेर चलचित्र
बनाइएको चलचित्रका निर्माता बिशाल बिष्टले जानकारी गराए । Read More |
|
|
| निर्देशक र नायिका बिच जमेको जोडी - 19th May 2010, Wednesday |
पटक-पटक 'स्क्यान्डल'मा फसेर अति
चर्चा पाउने कलिउडभित्र कुनै त्यस्तो निर्देशक-हिरोइनको जोडी छ भने त्यो
हो शोभित बस्नेत र रेजिना उप्रेतीको जोडी ।
यो जोडीको सम्बन्ध चर्चाले गुलावी पृष्ठका लागि गसिप मसला मात्र
जुटाइदिँदैन कहिलेकाहीँ फिल्मकर्मीसँग हाँसखेल र उठबस गर्ने रंग
पत्रकारहरूलाई समेत अचम्ममा पारिदिन्छ । Read More |
|
|
| शुक्रबार देखि काठमाण्डौमा‘दिदी-भाई’ - 14th May 2010, Friday |
| सुनिल मानन्धरले निर्माण गरेको चलचित्र ‘दिदी-भाई’ को अन्तत: आउँदो ३१
गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका २१ वटा हलहरुबाट एकसाथ प्रदर्शनमा
आउने भएको छ । बैशाख १७ गते नै पालो पाएको यस चलचित्रको मिती माओवादीको
अनिश्चितकालिन आमहड्तालले गर्दा पछि सरेको हो । Read More |
|
|
| निखिलले बनाए चिन्तित - 21st April 2010, Wednesday |
| अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइंटेल भारतमा पसेपछि
विभिन्न फिल्मको काम प्रभावित भएको छ । यी दुइ कलाकार आबद्ध भएका
फिल्महरूको छायांकन र स्वरांकन रोकिएको सम्बन्धी सिनेमाका
निर्माता/निर्देशकले बताएका छन् । Read More |
|
|
| निर्मातालाई सास्ती कलाकारलाई मस्ती - 20th April 2010, Tuesday |
| नेपाली फिल्मको २०६६ साल बालुवामा पानी जस्तै भयो । निर्माणको दृष्टिले
संख्यात्मक रुपमा ह्वात्तै बढेपनि केहीलाई छोडेर स्तरिय फिल्म भने बन्न
सकेन । हिन्दी फिल्मको कपि गर्न पल्केका नेपाली चलचित्रका निर्देशकहरुले
यसलाई नै निरन्तरता दिनु बाहेकको अर्को नया काम गर्न सकेन । हिन्दी फिल्मको
कथा प्रस्तुतीको प्रभाब नेपाली फिल्ममा यो बर्ष पनि परिरह्यो । Read More |
|
|
| दौडधुपमा बिराज - 06th April 2010, Tuesday |
| पछिल्लो समयमा आएर नायक बिराज भट्टका चलचित्रहरूले खासै सफलता पाउन नसके
पनि उनी निकै ब्यस्त देखिएका छन् । अहिले दैनिक २० घण्टा काम गर्नुपरेको
बिराजको भनाई छ । Read More |
|
|
| भुवन, रेखा, झरना अनि रामदेव - 01st April 2010, Thursday |
| मस्त निदाइरहेका बेला बुधबार बिहान सवा तीन बजे मोबाइलमा रिङ बज्यो ।
आँखा मिच्दै उठेर डिस्प्लेमा हेर्दा नायक भुवन केसीको कल रहेछ । 'हेलो'
भन्नासाथ भुवनको उही ठूलो स्वर सुनियो, 'राजा, अबको आधा घन्टापछि हामी
टुँडिखेलको योग शिविर जाँदै छौं ।'Read More |
|
|
| सम्पादनको अन्तिम चरणमा 'मन परेपछि' - 29th March 2010, Monday |
| सुमन दाहालले पहिलो पटक निर्देशन गरेको चलचित्र 'मन परेपछि' सम्पादनको
अन्तिम चरणमा पुगेको छ । ॐ नम: फिल्मस् को ब्यानरमा दिपक रमण र राधिका
श्रेष्ठले निर्माण गरेको यस चलचित्र पुर्णतया प्रेमकथामा आधारित रहेको छ । Read More |
|
|
| रक्षाको निर्देशनमा निरूता - 26th March 2010, Friday |
महेन्द्र पुलिस क्लबको स्विमिङ पुल परिसरमा उभिरहँदा बुधबार साँझ रक्षा
सिंहले बाह्र वर्ष अघिका घटना सम्झिन । तिनताक उनी भर्खरै अट्ठार वर्षकी
थिइन् र उनी नेपाली सेल्युल्वाइड फिल्मको पहिलो महिला सम्पादक बन्ने तरखरमा
थिइन् । Read More |
|
|
| आईस बारमा शुभेच्छाको लिलामी - 25th March 2010, Thursday |
| बढ्दो रातसँगै युवतीहरूको अर्धनग्न नृत्यले झकिझकाउ हुने राजधानिको ठमेल
स्थित आईस बारमा आज भने दिउँसै झकिझकाउ थियो । जहाँ अभिनेत्री शुभेच्छा
थापाले आफ्नो शरिरको लिलामी गर्दै थिईन् । उनको शरिरको मूल्य भने नायक सुमन
सिंहले तोक्दै थिए । Read More |
|
|
| अज्ञात स्थलमा निखिल र सञ्चिताको विवाह - 20th March 2010, Saturday |
| अन्ततः नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइटेलले विवाह गरेका छन् ।
उनीहरूले अज्ञात स्थलमा अत्यन्तै सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् ।
हाल उनीहरू दुवै जना मुम्बईमा छन् । Read More |
|
|
| 'यस्तो पनि हुँदो रहेछ' - 18th March 2010, Thursday |
| कुरीति र कुसंस्कारका कारण भएको दुई प्रेमीबीचको बिछोडलाई यस्तो पनि
हुँदो रहेछ नामक चलचित्र निर्माण हुने भएको छ। राजधानीमा हालै आयोजित एक
समारोहमा उक्त चलचित्रको शुभ-मुहूर्त गरिएको थियो। Read More |
|
|
| सुनील बिनाको जीवन कल्पनै गर्न सक्दिनँ - 16th March 2010, Tuesday |
| १३ वर्षको वैवाहिक जीवनमा मैले सुनीलजीलाई कहिल्यै पनि यो भएन
त्यो भएन भनेर सताएकी छैन । मेरो माइतीको अनुमतिविना उहाँसँग भागेर बिहे
गरे पनि त्यसपछि भने कसैलाई गुनासो गर्ने ठाउँ दिएकी छैन । सुनीलजीले पनि
मलाई जे चाहिन्छ, सधै पुर्याइदिनुभएको छ । Read More |
|
|
| अंग प्रदर्शन गर्न रेखालाई डर लाग्दैन - 14th March 2010, Sunday |
| सरकारको सुरक्षा व्यवस्थामाथि हिरोइन ऋचा घिमिरेलाई शुन्य प्रतिशत पनि
भरोसा छैन। आफ्नो सुरक्षा आफैं गर्नुपर्ने सुझाव उनी दिन्छिन्। रेखा थापा,
झरना थापा, अरुणिमा लम्साल, उषा पौडेल र ऋचा गरी पाँच हिरोइनको
मूल्यांकनको औसत निकाल्दा सरकारी सुरक्षा व्यवस्था ३९ प्रतिशतमात्र
भरपर्दो छ। Read More |
|
|
| महिला किन चाहन्छन् अँध्यारो - 13th March 2010, Saturday |
कसैकसैको चाहना यौन सम्पर्कताका आफ्ना साथीले एक पटक आफूलाई हेरून्
भन्ने हुन सक्छ । आँखामा आँखा जुधाउँदै प्रेम प्रकट गरून् र रमाइलो
कुरासँगै चरम सुखतर्फ लैजाऊन् भन्ने पनि हुन सक्छ । धेरैजसो महिला यस्ता
हुन्छन्, जसलाई आफ्ना पुरुष मित्रसँग अन्तरंग क्षण बिताउँदाताका अँध्यारै
चाहिन्छ । Read More |
|
|
| अध्यक्ष पदमा राजकुमार बिजयी - 07th March 2010, Sunday |
नेपाल चलचित्र निर्माता संघको आज भएको नयाँ कार्यसमितिको चुनावमा
अध्यक्ष पदमा निर्माता राजकुमार राई बिजयी भएका छन् । अर्का निर्माता केशब
भट्टराईलाई ४० मतको अन्तरले हराएर राई अध्यक्ष पदमा बिजयी भए । बिजयी
राईले जम्मा ११७ मत प्राप्त गरे भने भट्टराईले जम्मा ७७ मत प्राप्त गरे ।
संघमा नयाँ र पुराना गरी २२६ निर्माताहरू रहे पनि चुनावमा भने १९६
निर्माताहरूले मात्र मत खसालेका थिए र केही मत बदर समेत भएको थियो । Read More |
|
|
| नायिकका अरुणिमाको 'किस' अनुभव - 06th March 2010, Saturday |
माया अभिव्यक्त गर्ने माध्यम हो किस । स-साना बालबालिकालाई काखमा राखेर
गालामा म्वाइँ खानु वा राम्रो कुकुर तथा खरायोको बच्चालाई म्वाइँ खानु पनि
किस नै हो । आमाबुबालाई माया गर्दा गालामा म्वाइँ खानु पनि किस नै हो ।
अति माया लाग्दा किस गरेर माया व्यक्त गरिन्छ । Read More |
|
|
| किसको प्रचारप्रति अरुणिमा असन्तुष्ट - 05th March 2010, Friday |
कथा मन परे र चरित्र तगडा भए किस सिन
दिन आपत्ति नहुने धारणा राख्छिन् नायिका अरुणिमा लम्साल । तर, मोफसलका दुई
दर्जन हलमा शुक्रबारदेखि प्रदर्शन हुन लागेको आफ्नो मान्छे आफ्नै हुन्छ
फिल्ममा नवनायक मुकेश ढकालसँग आफूले दिएको टंक किसको प्रचारप्रति भने उनले
असन्तुष्टि जनाएकी छिन् । Read More |
|
|
| प्रदर्शन अघि नै विवादमा 'दाग' - 04th March 2010, Thursday |
| 'फ्यामिली सो' भनेर मंगलबार कालोपुलको हीरारत्न हलमा 'दागः नमेटिएको
घाउ' को पहिलो प्रदर्शन गरिएको थियो । शुक्रबारदेखि राजधानी र मोफसलका ३०
भन्दा बढी हलबाट एकसाथ रिलिज गर्न लागिएको बताइएको फिल्म सेन्सरबिना नै
देखाएकाले प्रदर्शन अघि नै विवादमा तानियो । सेन्सर बोर्ड, नेपाल चलचित्र
संघ र फिल्म युनिटबीचको बुधबार बसेको बैठकले 'आइन्दा कुनै पनि सोका नाममा
फिल्म हलको प्रयोग गर्न नपाउने' गरी सम्झौता गरिएको छ । Read More |
|
|
| बलिउडमा २० वर्ष - 16th February 2010, Tuesday |
यता कामान्डूमा अभिनेत्री मनीषा
कोइरालाले कलिउडलाई बलिउडको नक्कल नगर्न आग्रह गरिरहँदा, उता मुम्बईमा एक
भारतीय टेलिभिजन च्यानलले भने 'मनीषाको गुलाबी छवि समाप्त भएको’ ठोकुवा
गर्दै थियो । Read More |
|
|
| जेलले छेक्न नसकेको प्रेम - 14th February 2010, Sunday |
| हत्याको अभियोगमा बन्दी रहेका अधवैँशे र भर्खर किशोरअवस्था पार गरेकी केटीको प्रेमकथा।
हत्याको अभियोगमा काठमाडौँको केन्द्रीय कारागार बन्दी जीवन बिताइरहेका ६४
वर्षका प्रौढ अनि भर्खर १२ कक्षा पास गरेर नौलो गोरेटो कोर्दै गरेकी २०
वर्षीया युवतीबीच प्रेम वास्तविक जीवनमा हुनसक्छ? Read More |
|
|
| चर्चित अविवाहिता सेलिब्रेटी - 13th February 2010, Saturday |
आज माघ महिनाको अन्तिम दिन । सामान्यतया माघ-फागुन महिनालाई विवाहको
सिजन मान्ने चलन छ । आजदेखि माघ बिदा हुँदैछ, फागुनमा यसपटक विवाहको लगन
नै छैन । वर्ष २०६७ प्रारम्भ नभै विवाहको लगन प्रारम्भ हुँदैन । यही
सेरोफेरोमा भ्यालेन्टाइन विशेष अंकमा हामीले केही चर्चित अविवाहित
सेलिब्रेटीलाई समेट्ने प्रयास गरेका छौं । Read More |
|
|
| अर्धनग्न तस्वीरका कारण चलचित्र गर्ल्स विवादमा - 10th February 2010, Wednesday |
राजधानीमा सोमबार एक समारोहबीच मुहूर्त गरिएको चलचित्र गर्ल्सको
निर्माण शुरू नहुँदै विवाद भएको छ। बलिउड नायिका तथा नेपाली चेली मनिषा
कोइरालालाई दौडादौड गर्राई उनको प्रमुख आतिथ्यतामा निर्माण घोषणा गरिएको
कार्यक्रमका लागि बाँडिएको निम्तोपत्रमा राखिएको नायिका जेनिसा केसीको
अर्धनग्न तस्वीरका कारण यो चलचित्र शुरूमै विवादमा परेको हो। Read More |
|
|
| नेपाली चलचित्रकर्मीलाई मनिषाको सुझाव - 09th February 2010, Tuesday |
अभिनेत्री मनिषा कोइरालाले नेपालमा प्रशस्त चलचित्र बन्न लागेकोमा खुसी
व्यक्त गरेपनि भारतीय चलचित्रको 'कपी' गरेर नेपाली चलचित्र नबनाउन नेपाली
सिनेकर्मीहरूलाई सुझाव दिएकी छन् ।आज राजधानीमा दुई चलचित्र 'गर्ल' र
'जर्नी'को शुभमुहुर्त कार्यक्रममा बोल्दै नायिका कोईरालाले नेपाली चलचित्र
निर्माणमा संख्यासँगै यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताईन् । Read More |
|
|
| फिल्मीखबरबाट 'नाइ नभन्नु ल' को वर्ल्ड प्रिमियर - 06th February 2010, Saturday |
| निर्देशक तथा स्क्रिप्ट राईटर बिकाश आचार्यको महत्वाकांक्षी चलचित्र
'नाइ नभन्नु ल' को टाईटल गीतलाई फिल्मीखबर डटकमले आज शुक्रबारबाट वर्ल्ड
प्रिमियर गरेको छ । रमेशजंग रायमाझीको निर्माणमा बनेको चलचित्रको अन्य
अडियो र भिडियो गीतलाई टिभी च्यानल र एफएमहरूमा भने प्रेम दिवसको अवसर
पारेर सार्वजनिक गरिने निर्देशक आचार्यले फिल्मीखबरलाई जानकारी दिए । Read More |
|
|
| 'बिरताको चिनो' को लण्डनमा प्रिमियर - 05th February 2010, Friday |
| जीन्दगीलाई नै मोजमस्ती सम्झने युवापछि गएर देशको लागी त्याग र बलिदान
दिन पनि तयार हुन्छन् भन्ने मुख्य कथाबस्तुमा आधारित भएर निर्माण गरिएको
चलचित्र 'बिरताको चिनो' को आगामी मार्च महिनाको दोस्रो सातामा लण्डनमा
प्रिमियर हुने भएको छ । Read More |
|
|
| सबैभन्दा छिटो नाम र दाम कमाउन सफल नायिका - 03rd February 2010, Wednesday |
सलमान खानको नँया चलचित्र वीरकी नायिका तथा कटरीना कैफ जस्तै देखिने
जरीन खानले आफु बिकनी लगाएर चलचित्रमा कहिल्यै नखेल्ने बताएकी छिन् ।
जरीनलाई भेरै मानिसहरुले कैटरीना संग तुलना गर्न थालेको छ किन भने उनलाई
कैटरीनाका प्रेमी सलमान खानले बीरबाट चलचित्रमा ल्याएका थिए।Read More |
|
|
Total Entertainment News : 38 |