ABC Samachar नेपाली English Today: 2010-09-07
Home News Sports Entertainment Literature Interview Photos Videos Contact Us Advertise With Us Send Us News
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
Sports
तीन पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै स्पेन विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश
ए बि सि समाचार डट् कम् सम्वाददाता   (08th July 2010, Thursday) text size increase   text size decrease   Print    rss

तीन पटकको विश्व विजेता जर्मनीलाई पाखा लगाउँदै स्पेन पहिलो पल्ट विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराती भएको सेमिफाइनलमा जर्मनीलाई एक शून्य गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो। स्पेनले जुलाइ एघारमा हुने फाइनलमा नेदरल्या48डसँग भिड्नेछ।

Rating: 0.0/5 (0 votes cast)

 Comment       Tell A Friend
More Sports
क्षेत्र नम्बर १ विराटनगरलाई हराउँदै क्षेत्र नम्बर ३ काठमा48डौ एकदिवसीय क्रिकेटको उपाधि जित्न सफल - 13th June 2010, Sunday
पारस खड्काको उत्कृष्ट ब्याटिङ्ग प्रदर्शनसँगै क्षेत्र नम्बर एक विराटनगरलाई छ विकेटले हराउँदै क्षेत्र नम्बर तीन काठमाडौं राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। Read More
राष्ट्रिय क्रिकेट प्रतियोगिता बहिस्कार गरेका २० जना राष्ट्रिय खेलाडीद्वारा प्रतियोगितामा सहभागी हुने निर्णय - 29th May 2010, Saturday
राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता बहिस्कार गरेका बीस जना राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्। खेलाडीहरुले प्रतियोगिता खेल्ने सहमति जनाएपछि प्रतियोगिता पनि भोलिदेखि हुने भएको छ। Read More
एसीसी ट्रफी क्रिकेटमा नेपालद्वारा कुवेत ८ विकेटले पराजित, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा - 06th April 2010, Tuesday
आयोजक कुवेतमाथि आठ विकेटको सानदार जीत दर्ता गराउँदै नेपाल एसीसी ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार चौथो जितसँगै नेपाल समूह विजेता बन्न सफल भएको हो। Read More
तेक्वान्दो खेलाडीद्वारा मन्त्रालय तोडफोड - 04th April 2010, Sunday
युथ ओलम्पिक खेलकुदमा तेक्वान्दोको सहभागिता नभएको विरोधमा गठित सङ्घर्ष समितिले आइतबार युवा तथा खेलकुद मन्त्रालय तोडफोड गरेको छ। Read More
नेपालको दोस्रो बिजयी - 03rd April 2010, Saturday
एसीसी एलार्इट कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानलार्इ ६ विकेटले पराजित गर्दै लगातार दोस्रो बिजयी हासिल गरेको छ। Read More
एसीसी ट्रफीः नेपालद्वारा हङकङलाई २ सय ३९ को लक्ष्य - 31st March 2010, Wednesday
एसीसी ट्रफीको बुधबार कुवेतमा भइरहेको पहिलो खेलमा हङकङबिरुद्ध नेपालले २ सय ३९ को लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले ७ विकेट गुमाएर २ सय ३८ रनको लक्ष्य दिएको छ । Read More
भारतकी टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानका क्रिकेटर सोएव मल्लिक विवाह बन्धनमा बाँधिने - 30th March 2010, Tuesday
भारतकी टेनिस स्टार सानिया मिर्जा पाकिस्तानका क्रिकेट खेलाडी शोएव मलिकसँग विवाह बन्धनमा बाँधिने भएकी छिन्। सानियाका बुवा इजरान मिर्जाले यस खबरको पुष्टि गर्नुभएको हो। सानियाको परिवारबाट प्राप्त बयानका अनुसार बैवाहिक कार्यक्रम आगामी एक महिनाभित्रमै सम्पन्न हुने बताइएको छ। Read More
नेपाली सेनाले मनागं मर्स्याग्दीलार्इ हरायो - 27th March 2010, Saturday
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा थ्री स्टार क्लब तथा नेपाल प्रहरी बीच भएको खेल कुनै गोल हुन नसकी बरावरीमा टुंगिएको थियो। Read More
नेपाललाई पराजित गर्दै सिंगापुरद्वारा एलिट कप कब्जा - 16th March 2010, Tuesday
नेपाललाई आफ्नै भूमिमा ६८ रनले पराजित गर्दै सिंगापुरले १६ वर्षमुनिको एसियाली स्तरको एसीसी एलिट कपको उपाधि जित्‍न सफल भएको छ। १४७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाल २२ ओभरमा ७८ रनमै समेटिएको थियो। Read More
नेपाल एसीसी यू-१६ क्रिकेटको फाइनलमा - 14th March 2010, Sunday
नेपाल एसीसी यू-१६ क्रिकेटमा मलेसियालाई ३२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया मात्र १ सय ३० रनमा समेटियो । मलेसियाको इनिङ संकटमा पार्न विवेक चौधरी र राजीव शाहले ३-३, देवेन्द्र सोमरीले २ तथा निश्चल पाण्डेले एक विकेट लिए । Read More
अमेरिकी खेलाडीमाथि कुर्सी प्रहार गरे नेपाली दर्शकले - 13th March 2010, Saturday
भृकुटीमण्डपमा नेपाली मुक्केबाज भरत बिसुराल र अमेरिकी खेलाडी बिग भिटोबीच खेल भइरहँदा दर्शकले आक्रमण गरेका छन्।  रिङ नजिकै रहेका दर्शकले कुर्सी र ढुंगाले प्रहार गरेपछि भिटो घाइते भएका छन्। Read More
इण्डियन प्रिमियर लिग आइ.पि.एल तेस्रो सिजनको पहिलो खेलमा कोलकत्ता नाइड राइडर्सद्वारा डेक्कन चाजर्स एघार रनले पराजित - 13th March 2010, Saturday
शुक्रबार देखि भारतमा सुरुभएको इण्डियन प्रिमियर लिग आइ.पि.एल तेस्रो सिजनको पहिलो खेलमा कोलकत्ता नाइड राइडर्सले डेक्कन चाजर्सलाई हराएको छ। अत्यन्तै रोमाञ्चपूर्ण खेलमा नाइड राइडर्सले डेक्कन चाजर्सलाई एघार रनले पराजित गर्न सफल भयो। Read More
एसिसि यु १६ एलाइट कप क्रिकेटमा नेपालको विजयी यात्रा जारी, नेपालद्वारा कुवेत १०१ रनले पराजित - 09th March 2010, Tuesday
निश्चल पाण्डेको अल राउण्ड प्रदर्शनसँगै एसिसि इलाइट कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल कुवेतमाथि एकसय एक रनको  सानदार जित दर्ता गराउन सफल भएको छ। नेपालको यो लगातार दोश्रो जित हो। Read More
एसीसी अन्डर सिक्सिटिन एलाइट कप क्रिकेटको पहिलो खेलमा नेपाल विजयी - 08th March 2010, Monday
एसिसि अन्डर सिक्सटिन इलाइट कप क्रिकेट प्रतियोगितामा नेपाल विजयी सुरुवात गर्न सफल भएको छ। निश्चल पाण्डे एक्लैले चार विकेट लिँदा हङकङलाई छ विकेटले हराउँदै नेपालले बिजयी शुरुवात गर्‍यो। टस जिति व्याटिङ रोजेको हङकङका खेलाडीहरु निर्धारित चालिस ओभरको खेलमा पैतिस दशमलव चार ओभरमा मात्र अठासी रनमा अल आउट हुन पुग्यो। Read More
नेपालद्वारा अमेरिका ५ विकेटले पराजित - 27th February 2010, Saturday
नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको छ। फाइनलमा अमेरिकालाई पाँच विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा ऐतिहासिक जीत हात पार्दै पहिलो उपाधि जितेको छ। Read More
पाँचौं खेलमा नेपाल पराजित - 26th February 2010, Friday
नेपालले पाँचौं खेलमा पराजित हुनुपर्‍यो । अमेरिकारा पाँच विकेटको जीत । लक्ष्य १ सय ५७ बनाइएको थियो । १ सय ५७ रनको नयाँ लक्ष तय गरियो । चार ओभर खेल घटाइएको थि यो । Read More
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालको लगातार चौथो जित,नेपालद्वारा फिजी पराजित - 24th February 2010, Wednesday
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको आफ्नो समूह चरणको चौथो खेलमा नेपालले फिजीलाई  पराजित गर्‍यो।कीर्तिपुरस्थित टियू खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले त्यति राम्रो सुरुवात गर्न नसकेपनि मध्यक्रमका व्याट्स्यान कप्तान पारस खड्का र सरद भेस्वाकरले उत्कृष्ट पारी खेलेपछि नेपाल अहिले बलियो स्थितिमा आइपुगेको हो।   Read More
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभको तेश्रो खेलमा बहराईनद्वारा नेपाललाई जितको लागि एकसय पन्ध्र रनको चुनौति - 23rd February 2010, Tuesday
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ अन्तर्गत समूह चरणको तेस्रो खेलमा बहराइनले नेपाललाई जितको लागि एकसय पन्ध्र रनको चुनौती प्रस्तुत गरेको छ। Read More
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपाललाई लगातार दोश्रो जित, नेपालद्वारा सिंगापुर १६ रनले पराजित - 21st February 2010, Sunday
आइसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा नेपालले लगातार दोस्रो जीत हातपारेको छ। समुह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई सोह्र रनले पराजित गर्‍यो। खेलमा टसजित्दै पहिले व्याटिङ गरेको नेपालले पचास ओभर पुरै खेल खेल्दै नौ विकेटको क्षतिमा एक सय असी रनको योगफल तयार पारेको थियो। नेपालका लागि ब्याटिङतर्फ बसन्त रेग्मीले सर्वाधिक चउन्न रन जोडेका थिए।  Read More
शीतकालीन ओलम्पिकमा नेपालको सहभागिता - 16th February 2010, Tuesday
श्याम ढकालले सहभागिता नजनाएपछि क्यानडाको भ्यानकुभरमा भइरहेको २१औं शीतकालीन ओलम्पिकमा नेपालको एकमात्र स्पर्धा क्रस कन्ट्री स्कीमा मात्र सहभागिता रहने छ। Read More
साग खेलाडीलाई भव्य स्वागत - 11th February 2010, Thursday
११ औं सागमा स्वर्ण जित्ने सहितका खेलाडी बुधबार स्वदेश फर्कदा विमानस्थलमा भव्य स्वागतको व्यवस्था गरियो। Read More
एघारौं साग आज सकिँदै, नेपाल आठ स्वर्ण सहित पाँचौं स्थानमा - 09th February 2010, Tuesday
गत सागमा दुई स्वर्ण पदक जितेर पनि डोपिङमा परेका नेपाली धावक राजेन्द्र भण्डारीले बंगलादेशमा जारी एघारौं साग खेलकुद अन्तर्गत म्याराथनमा स्वर्ण पदक जितेका छन्। तर, राजेन्द्रको यस वर्षको पदक पनि विवाद रहित बन्न सकेन। Read More
एघारौं सागको एघारौं दिन नेपाललाई थप दुई स्वर्ण, दिपक विष्ट सागमा लगातार चौथो पटक स्वर्ण जित्न सफल - 08th February 2010, Monday
बंगलादेशमा जारी एघारौं दक्षिण एशियाली खेलकुद सागको एघारौं दिन नेपालले थप एक स्वर्ण पदक जितेको छ। नेपाललाई तेस्रो स्वर्ण दिलाउने क्रममा आङ्बाबु लामाले उसुको थाइचि छ्वान तर्फ स्वर्ण पदक जिते। Read More
अर्को स्वर्ण कराँतेमा - 08th February 2010, Monday
कराँतेका सुनिल लामाले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्। यो सहित नेपालले ११ औं सागमा २ स्वर्ण हात पारेको छ। Read More
एघारौं साग अन्तर्गत उस्सुमा पुरुषोत्तम रिजालले रजत पदक पक्का गरे, क्रिकेटमा नेपालद्वारा माल्दिभ्स पराजित - 06th February 2010, Saturday
बंगलादेशमा जारी एघारौं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई कम्तिमा पहिलो रजत पदक पक्का भएको छ। उसुको सान्सौंतर्फ पुरुषोत्तम रिजाल अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै सत्तरी केजी तौल समूहमा फाइनलमा प्रवेश गरेका छन्। Read More
उसु र पौडीमा सुखद सुरुवात;सुटिंगमा पराजित - 05th February 2010, Friday
उसु र पौडीमा नेपालले सुखद सुरुवात गरेको छ । उसुतर्फ नेपाली खेलाडी एलिना चौधरी र झरना गुरुङ्ग सेमिफाइनल प्रवेश गरेका छन् । सान्सौको ४८ केजी तौल समुहमा पाकिस्तानी टोसना हनिफलाई पराजित गदै चौधरी र ६० केजीमा श्रीलंकन मोलिनी पाथिरानालाई पाखा लगाउंदै गुरुङ्ग अन्तिम ४ मा पुगेकी हुन् । Read More
गल्फमा नेपाललाई पाँचौं स्थान - 05th February 2010, Friday
नेपाल ११ औं दक्षिण एसियाली खेलकुदको गल्फमा बिहीबार पाँचौं स्थानमा रह्यो । दोस्रो तथा अन्तिम दिनको खेलमा नेपाली खेलाडीमध्ये रुपक आचार्यले तीन ओभर ७५ को प्रदर्शन गरे । अघिल्लो दिन पनि उनको प्रदर्शन समान रहेको थियो । Read More
दक्षिण एशियाली खेलकुद सागमा सुटिङको टिम इभेन्ट्समा नेपाललाई कास्य पदक - 03rd February 2010, Wednesday
बंगलादेशमा जारी एघारौं दक्षिण एशियाली खेलकुद सागको छैठौं दिन नेपालले सुटिङ टिम इभेन्ट्समा एक कास्य पदक प्राप्त गरेको छ। पुरुष कबड्डीमा भने पाकिस्तानसँग चौवालिस सोह्रले पराजित भएपनि नेपालले कास्य पदक यसअघि नै सुरक्षित गरिसकेको छ। Read More
नेपालको लज्जासपद दोश्रो हार - 01st February 2010, Monday
नेपाली क्रिकेट टिमले श्रीलंकाको हातबाट ११ औं दक्षिण एसियाली खेलकुदमा दोस्रो हार चाखेको छ । यसअघि नेपाल राउन्ड रोबिनमा आयोजक बंगलादेश पनि पराजित रहेको थियो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै नेपाल सामु १ सय ६७ रनको लक्ष्य तेर्सापछि नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९८ रन बनायो र नेपाल ६८ रनले पराजित रह्यो ।  Read More
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग भारतमा - 31st January 2010, Sunday
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग भारतमा हुने भएको छ । ११ औं साग स्थल ढाकामा आज बसेको दक्षिण एशियाली ओलम्पिक कमिटीको ४१ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । Read More
Total Sports News : 40
Weekly Poll
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

Vote View Result
Old Poll Results
Quick Links Category
Main Page | About Us | Contact Us | Advertise With Us | Send Us News
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,473,725 times. Website Developed By: www.BestNepal.net