ABC Samachar नेपाली English Today: 2010-09-07
Home News Sports Entertainment Literature Interview Photos Videos Contact Us Advertise With Us Send Us News
मकालु एयर दुर्घटनाबाट बच्यो   विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन   आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै   ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल   बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध  अग्नी एयरको डोनियर एयर क्राफ्ट मकवानपुरको शिखरपुर–२ बस्तीपुरमा दुर्घटनाग्रस्त, चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु   प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन  बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध  मोर्चा आज पनि तटस्थ  दाहाल पाँचौ पटक पराजित  
News
मुलुकमा पच्चीस दशमलब चार प्रतिशत जनता मात्र गरीबीको रेखामुनी रहेको राष्ट्रिय योजना आयोगको दाबी
ए बि सि समाचार डट् कम् सम्वाददाता   (17th July 2010, Saturday) text size increase   text size decrease   Print    rss

राष्ट्रिय योजना आयोगले २५ दशमलव ४ प्रतिशत नेपाली मात्रै गरिवीको रेखामुनी रहेको जनाएको छ। आयोगले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी गरिवीको रेखामुनी रहेका नेपालीको संख्या सार्वजनिक गरेको हो।

यस अघि झ48डै ६५ प्रतिशत नेपाली गरिवीको रेखामुनी रहेको तथ्यांक सार्वजनिक भएको थियो। केही दिन अघि वेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले ६५ प्रतिशत नेपाली गरिव रहेको तथ्याङ्क सार्वजनिक गरेकेा थियो।

प्रतिव्यक्ति आयको आधारमा गरिवीको मापन गरिने हुँदा अक्फोर्ड युनिभर्सिटीले अपनाएको मापन विधि नेपालमा व्यवहारिक नहुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर जगदीशचन्द्र पोखरेलले बताउनु भयो। युनिभर्सिटीले पूर्वाधार, शिक्षा, स्वास्थ्य र जीवनस्तरको आधारमा गरिवीको मापन गरेको थियो। यसलाई व्यवहारिक ठान्न नहुने उपाध्यक्ष पोखरेलको भनाइ छ।

Rating: 0.0/5 (0 votes cast)

 Comment       Tell A Friend
More News
मकालु एयर दुर्घटनाबाट बच्यो - 24th August 2010, Tuesday
सुर्खेतबाट जुम्लाका लागि खाद्यान्न लिएर उडेको ९ एन ए जेजी नम्बरको मकालु एयरको विमान आज बिहान दुर्घटनाबाट जोगिएको छ। Read More
विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइयो, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन - 24th August 2010, Tuesday
आज विहान मकवानपुरको शिखरपुरमा भएको विमान दुर्घटनामा परी मृत्यु भएका चौध जनाकै शव अहिले काठमाडौं ल्याईएको छ। फिस्टेल एयरको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइएको हो। Read More
आज जनै पूर्णिमा, सप्तऋषीको पूजा गरी हिन्दूधर्मावलम्वी रक्षाबन्धन गरिँदै, नेवार समुदायमा गुँपुन्हिको रुपमा मनाइँदै - 24th August 2010, Tuesday
श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु संस्कृति अनुसार जनैपूर्णिमा मनाइने चलन छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा  नयाँ जनै लगाउने गर्दछन् भने शुभफल एवम् आत्मरक्षाको लागि मन्त्रले जपिएको रक्षासुत्र हातमा धारण गर्ने गर्छन्। Read More
ललितपुरको कुसुन्तीमा पूर्वराजावादीहरुको गोप्य जमघट, सांस्कृतिक राजा राख्ने विषयमा छलफल - 24th August 2010, Tuesday
राजाको प्रत्यक्ष शासनकालका उपाध्यक्ष डा.तुलसी गिरीको अगुवाइमा पूर्व पञ्च एवं राजावादी सक्रिय हुने भएका छन्। राप्रपाका नेता पद्मसुन्दर लावतीको जावलाखेलस्थित निवासमा भेला भएर उनीहरुले मुलुकमा राजतन्त्र सक्रिय पार्ने योजना बनाएको स्रोतले बताएको छ। Read More
बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध - 24th August 2010, Tuesday
काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ना दुई ख त्रिपन्न एसट्ठी नम्बरको बस नवलपरासीको दुम्कीबासमा दुर्घटना हुँदा सोह्र जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। Read More
प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन - 23rd August 2010, Monday
धरानका पत्रकार लीलानाथ घिमिरेमाथी कुटपिट गर्न निर्देशन दिने कोशी अञ्चलका प्रहरी प्रमुख मिङमार लामा माथी कारवाहिको माग गर्दै झापाका पत्रकारहरुले आज विरोध प्रदर्शन गरेका छन। Read More
बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध - 23rd August 2010, Monday
सोमबार बिहानदेखि परेको अबिरल वर्षासँगै आएको बादीले त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाका कारण बाघझोरामा बाढी आई त्रिभुवन राजपथको यातायात सेवा अवरुद्ध भएको हो । Read More
मोर्चा आज पनि तटस्थ - 23rd August 2010, Monday
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमबार हुने प्रधानमन्त्री निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । अपरान्ह बसेको मोर्चाको बैठकले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको सदभावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । Read More
प्रधानमन्त्री चुन्न आज पाँचौँ चरणको निर्वाचन - 23rd August 2010, Monday
प्रधानमन्त्री चयनका लागि संसदमा आज अपराह्न पाँचौं पटक चुनाव हुँदैछ तर यसअघि तटस्थ बसेका दलहरूको अडानमा कुनै परिवर्तन देखिएको छैन। आजको चुनावमा परिणाम नआएमा अर्को निर्वाचनको तिथि भदौ १८ देखि २१ गतेको बीचमा तोक्ने संभावना छ। Read More
सोह्रौं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै - 09th August 2010, Monday
१६औं विश्वआदिवासी दिवसका अवसरमा दोलखाका आदिबासीले पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए। नेपाल आदिवासी जनजाति महासंघ दोलखाको आयोजनामा सदुरमुकाम चरिकोटस्थित सातदोबाटोबाट निस्केको र्‍यालीले चरिकोट बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो।  Read More
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने प्रयास - 09th August 2010, Monday
नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित विषयमा प्रमुख दलहरुबीच सहमति जुटाउने प्रयास स्वरुप आज पनि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा तीन दलका प्रमुख सचेतकहरुको अनौपचारिक बैठक बस्यो। Read More
माओवादी बाहेक अन्य दललाई समर्थन गर्न एमाले तयार रहेको सूचना तथा संचारमन्त्री पोखरेलको स्पष्टोक्ती - 09th August 2010, Monday
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले एकीकृत माओवादी बाहेकका अन्य दललाई समर्थन गर्न एमाले तयार रहेको बताउनुभएको छ। राजधानीमा आज आयोजित साक्षात्कारमा सञ्चारमन्त्री पोखरेलले लडाकू र हतियार छाडेर अगाडि नबढेसम्म माओवादीलाई समर्थन जनाउन नसकिने बताउनुभयो। Read More
एकीकृत माओवादी लोकतान्त्रिक व्यवस्थाविरुद्ध रहेको कांग्रेस सभापति कोइरालाको आरोप - 09th August 2010, Monday
नेपाली काँग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले हतियार र सेना सहितको माओवादी लोकतान्त्रिक व्यवस्था विरुद्ध रहेको आरोप लगाउनुभएको छ। Read More
चौथो पटकको निर्वाचनले समेत निकास दिन नसकेकोमा प्रधानमन्त्री नेपालद्वारा चिन्ता व्यक्त - 09th August 2010, Monday
प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री चयनको नयाँ विकल्प खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ। चौथो पटकको निर्वाचनमा समेत व्यवस्थापिका संसदले प्रधानमन्त्री चयन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेपालले पाँचौं चरणको निर्वाचन अगावै नयाँ विकल्प खोज्नु पर्ने बताउनु भएको हो। Read More
युनिटी लिडर पाठक पक्राउ - 08th August 2010, Sunday
युनिटी लिडर कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउ गरेको छ। युनिटीको गैरकानुनी नेटवर्किङ व्यवसायमा लागेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचिमा रहेका पाठकलाई शनिवार राती बाग्लुङको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो। Read More
१ करोड ५० लाखको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेता पक्राउ - 08th August 2010, Sunday
प्रहरीले रक्सौलबाट काठमाडौं ल्याउँदै गरेको करिब १ करोड ५० लाख मूल्य बराबरको खैरो हेरोइनसहित माओवादीका जिल्ला नेतालाई पक्राउ गरेको छ। करिब एक किलोग्राम उक्त हेरोइन मोटरसाइकलमा लिएर आउँदै गर्दा प्रहरीले बारा माओवादीका जिल्ला सदस्य राधेश्यामप्रसाद साहलाई पक्राउ गरेको हो। Read More
कामचलाउ सरकारका मन्त्रीले नक्कली भ्रमणको कागजात पेश गरे - 08th August 2010, Sunday
कामचलाउ सरकारका एक मन्त्रीले भ्रमणको नक्कली कागजात पेश गरेको फेला परेको छ। भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको कागजात नक्कली भेटिएको हो। Read More
राजनीतिक अस्थिरता र असुरक्षाप्रति उद्योग व्यवसायीद्वारा चिन्ता व्यक्त, दलका नेताहरुप्रति कडा आक्रोश - 08th August 2010, Sunday
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले सरकारको मुख नताकी स्थानीय स्तरका सम्भावनालाई स्थानीय तहबाटै अगाडि बढाउनु पर्ने बताउनु भएको छ। नेपालगंज उद्योग वाणिज्य संघको १८ औं साधारण सभाको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले सरकार र उद्योग वाणिज्य महासंघले काठमाडौ केन्द्रित प्रबृत्तिलाई तोड्नु पर्ने बताउनुभयो। Read More
मुलुकलाई अनिर्णयको अवस्थामा राख्न नहुनेमा काँग्रेस र एमाले सहमत, पुनः अर्का बैठक बस्ने निर्णय - 08th August 2010, Sunday
नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निर्वाचनमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ। सिंहदबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भएको छलफलमा मुलुकलाई अनिर्णयको अवस्थामा राख्न नहुनेमा दुवै दल सहमत भएका छन्।  Read More
चितवनमा यति एयरलायन्सको एन ९५ एएचवाई बिमानको परीक्षण उडान - 08th August 2010, Sunday
यति एयरलायन्सले शुक्रवार चितवनमा ठूलो जहाजको परीक्षण उडान भरेको छ। काठमाण्डौवाट भरतपुर बिमानस्थलमा गरिएको एन ९५ एएचवाई को बिमान परीक्षण उडानमा पूर्ण सफलता पाएको यती एयरले जनाएको छ। Read More
नेपाली काँग्रेसको महाधिवेशन मिति सर्‍यो, असोज १ देखि ५ गतेसम्म महाधिवेशन गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय - 08th August 2010, Sunday
नेपाली काँग्रेसको बार्‍हौं महाधिवेशनको निर्धारित मिति सरेको छ। राजधानीको सानेपास्थित पार्टी कार्यालयमा बसेको काँग्रेस केन्दीय समितिको बैठकले तयारी पुरा नभएको भन्दै तिन साता पछाडि महाधिवेशन सार्ने निर्णय गरेको हो। Read More
काठमाडौंमा विद्युतीय बसका लागि डेढ अर्व सहयोग - 24th July 2010, Saturday
काठमाडौंको सार्वजनिक यातायातलाई व्यबस्थित बनाउन एसियाली बिकास बैंकले दुई करोड अमेरिकी डलर (एक अर्ब ४८ करोड रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ।
Read More
भुटानी शरणार्थी शिविरमा गोली चल्यो - 24th July 2010, Saturday
बेलडाँगी-१ स्थित भुटानी शरणार्थी शिविरमा गएराति अज्ञात व्यक्तिले हानेको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्। शिविरको सेक्टर-१ जी-३मा बस्ने २१ वर्षीय सविर सुब्बा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। Read More
मधेसी मोर्चाको समर्थनमा सत्र गतेको निर्वाचनबाट पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुने - 24th July 2010, Saturday
मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव जीतेन्द्र देवले साउन सत्र गते मुलुकले नयँा प्रधानमन्त्री पाउने विश्वास व्यक्त गर्नुभएको छ। Read More
बहुमतीय सरकार गठन भए मुलुक दुर्घटनामा फस्ने एमाले अध्यक्ष खनालको भनाइ - 24th July 2010, Saturday
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फेरीपनि बहुमतिय सरकार गठन भए मुलुक भड्खालोमा जाने दाबी गर्नुभएको छ। उहाँले १७ गते हुने प्रधानमन्त्रीको चुनावलाई पनि खोक्रो ब्यायामको संज्ञा दिनुभएको छ। Read More
सञ्चार उद्यमी हेमराज धितालको हत्याको सर्वत्र विरोध, हत्यारालाई कारबाही गर्न सरकार प्रतिबद्ध - 24th July 2010, Saturday
सरकार तथा विभिन्न राजनीतिक दलले पटक पटक प्रतिबद्धता जनाए पनि सञ्चार क्षेत्र सुरक्षित बन्न सकेको छैन। Read More
नयाँ सरकार गठन हुन नसक्दा संविधान निर्माण कार्य प्रभावित - 24th July 2010, Saturday
सभामुख सुवास नेम्वाङले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री माधवकुमार नेपालसंग छलफल गर्नुभएको छ। प्रधानमन्त्रीलाई भेट्न आज विहान उहाँकै निवास वालुवाटार पुग्नुभएका सभामुख नेम्वाङले नया सरकार गठन र संविधान निमार्णका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। Read More
डोल्पामा पहिरोले बगाएर एकै परिवारका १० जना बेपत्ता - 20th July 2010, Tuesday
डोल्पामा पहिरोले बगाएर एकै परिवारका १० जना बेपत्ता भएका छन।  पहिरोले डोल्पाको लाहा गाविस बडा नं. ५ मा पर्ने करमघाट गाउ पुरै बगाएको छ। पहिरो जाँदा लालवहादुर रोकायाको १० जनाको परिवार बेपत्ता भएको हो। Read More
नयाँ सरकार गठनमा साझा दृष्टिकोण बनाउनका बसेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न - 20th July 2010, Tuesday
नयाँ सरकार गठनको सिलसिलामा साझा दृष्टिकोण बनाउनका संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ। सिंहदरवारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा आज विहान बसेको बैठकले अन्य दलका प्रधानमन्त्रीलाई सहयोग गर्ने या मधेसी दलहरुवाट नै प्रधानमन्त्रीको उम्मेदवारी दिने विषयमा भने टुंगो लगाउन सकेन। Read More
संविधानसभामा प्रतिनिधित्व गर्ने साना पन्ध्र दलले नयाँ सरकार गठनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दै - 20th July 2010, Tuesday
संविधानसभामा प्रतिनिधित्व गर्ने साना पन्ध्र दलले नयाँ सरकार गठनबारे आफ्नो धारणा आज सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित नेकपा मालेको संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले राष्ट्रिय सहमतिमा जोड दिँदै नयाँ सरकारका लागि आज दिउँसो बैठक बसी निर्णय गर्ने भएका छन्। Read More
Total News News : 1273
Weekly Poll
बर्तमान परिस्थितमा नेपालमा शान्ति सुरक्षाको अनुभुति कस्तो रहेको ठान्नुहुन्छ ?

मजबूत
सामान्य
त्रासादिपुर्ण

Vote View Result
Old Poll Results
Quick Links Category
Main Page | About Us | Contact Us | Advertise With Us | Send Us News
© abcsamachar.com, 2008-2010. All rights reserved.
This Site Has Been Visited 5,474,147 times. Website Developed By: www.BestNepal.net